चेलीबेटीसँग भाइटीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई शुभकामना

  • बुधबार २६ कात्िक २०८३ ०१:४० PM
विराटनगर : नेपाली कांग्रेसका नेता तथा जीपी कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले तिहारको अवसरमा आफ्ना चेलीबेटीसँग भाइटीका लगाएर पर्व मनाएका छन् । शर्माले विराटनगरस्थित आफ्नो निवास र मोरङको लेटाङस्थित फडानी पुगेर चेलीबेटीसँग टीका लगाएका हुन्