ताप्लेजुङ : किरात धर्मदर्शनका प्रवर्तक, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती ताप्लेजुङमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइएको छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा कात्तिक २५ गते सदरमुकाम फुङ्लिङमा धार्मिक अनुष्ठान, शान्ति