कहिल्यै सिक्का छाप्ने टक्सार बजार अहिले आफ्नै सम्पदा जोगाउन संघर्षरत

  • बुधबार २६ कात्िक २०८३ ०१:४५ PM
तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८७२ मा स्थापना भएको नेपालको एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजारका धार्मिक तथा सांस्कृतिक सम्पदा