एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, १७० भन्दा बढी स्वयंसेवक परिचालित

  • बुधबार २६ कात्िक २०८३ ०१:५७ PM
अस्ट्रेलियाको साउथ अस्ट्रेलियास्थित एडिलेडमा आगामी मार्च २५ देखि २८ सम्म सातौँ ओसियाना नेपाली स्पोर्टस् मिट (ओएनएसएम) आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले