समाज सुधारदेखि किराँत सभ्यताको पुनर्जागरणसम्म : महागुरु फाल्गुनन्द
बुधबार २६ कात्िक २०८३ १२:४८ PM
ताप्लेजुङ । ‘माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो’ (भगवान्को सोच लियौँ भने भगवान् भइन्छ। राम्रो सोचले राम्रो मान्छे भइन्छ। नराम्रो सोचले आफैँ सकिन्छ।) भन्ने विचार र दर्शन दिने दार्शनिक, किराँत