अमेजनले भारतमा टाटाका ३,००० भन्दा बढी विद्युतीय डेलिभरी ट्रकहरू सञ्चालनमा ल्याउने

  • बुधबार २६ कात्िक २०८३ ११:४९ AM
जेफ बेजोसद्वारा स्थापित विशाल अनलाइन खुद्रा कम्पनी अमेजनले भारतीय फ्लिटलाई विद्युतीय बनाउने भएको छ। भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले अमेजनसँग एक सम्झौताको घोषणा गरेको छ, जसअन्तर्गत भारतमा अमेजनको यातायात… The post अमेजनले भारतमा टाटाका ३,००० भन्दा बढी विद्युतीय डेलिभरी ट्रकहरू सञ्चालनमा ल्याउने appeared first on Technology Khabar.