बङ्गलादेशमा घट्यो मुद्रास्फीति, गैरखाद्य वस्तुको मूल्यवृद्धि भने बढ्यो

  • बुधबार २६ कात्िक २०८३ १२:०१ PM
बंगलादेशमा अक्टोबर महिनामा मुद्रास्फीति घटेर ८.२७ प्रतिशतमा झरेको छ । सेप्टेम्बरमा मुद्रास्फीति ८.३४ प्रतिशत रहेकोमा अक्टोबरमा ०.०७ प्रतिशत बिन्दुले घटेको सरकारी तथ्याङ्कले जनाएको छ । नयाँ