अञ्जली दिदीको सामूहिक भाइटीका (तस्वीरहरू)

  • बुधबार २६ कात्िक २०८३ १०:४९ AM
काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा अञ्जली दिदीले सामूहिक भाइटीका लगाएकी छन्। २०५५ सालदेखि सुरु भएको यो परम्परामा दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइले समेत टीका र आशीर्वाद थाप्ने अवसर पाउँदै आएका छन्। तस्वीरहरू–