महोत्तरी : सोनमा गाँउपालिकाको कार्यालयले ७७ जना पालिकाका कर्मचारीलाई साइकल वितरण गरिएको छ। गाँउपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच पालिकामा कार्यरत रहेका कार्यालय सहायक, नगरप्रहरी र महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल प्रदान गरिएको हो।नियमित रुपमा कर्मचारीलाई समयमै पालिकामा आउन विविध कारण हुँदै आएकोमा अब समयमा नै काम गर्नका लागि साइकलले विशेष सहयोग प्रदान गरिएको पालिकाका अध्यक्ष विश्वेश्वर प्रसाद यादवले बताए। प्रदान गरिएको साइकलको १० लाख बराबरको बजेट पालिकाको बार्षिक बजे