बुधबार राति गण्डकी, कोशी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना

  • बुधबार २६ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : बुधबार राति गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको समेत सम्भावना छ। भाेलि बिहीबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी र ब