सलमानसँग भिड्दै अनुपविक्रम, ‘मातृभूमि’को ट्रेलरमा नेपाली अभिनेताको दमदार झलक

  • बुधबार २६ कात्िक २०८३ १०:२२ AM
काठमाण्डु– बलिउड सुपरस्टार सलमान खानसँग एउटै पर्दामा देखिने अवसर धेरै कलाकारका लागि सपना हुन सक्छ। नेपाली अभिनेता अनुपविक्रम शाहीका लागि त्यो सपना अब ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलरमै साकार भएको छ-त्यो पनि सलमानसँग आमनेसामने भिड्ने चिनियाँ सेना मेजरको भूमिकामा। मंगलबार राति सार्वजनिक साढे चार मिनेट लामो ट्रेलरमा अनुप केही पटक सलमानसँग भिडन्तमा