खानेपानीको महसुलमा कटौती, अब उपभोक्ताले कति तिर्नुपर्ला ?

  • बुधबार २६ कात्िक २०८३ ११:१४ AM
चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ । निम्न वर्गीय उपभोक्तालाई राहत पुर्याउन उक्त शुल्क कम गरिएको हो । मेचीनगर नगरपालिकाको