इलाम । भाइटीकाकै दिन इलाम जिल्लाका विभिन्न स्थानमा पानीसँगै परेको असिनाले पाक्नै लागेको धानबालीमा क्षति पुर्याएको छ। बुधबार दिउँसो परेको असिनाले धान भित्र्याउने तयारीमा रहेका किसानलाई चिन्तित बनाएको छ। जिल्लाका विभिन्न क्षेत्रमा परेको असिनाले खेतमा पाकेर