काठमाडौं : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा अटो र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा. ००१ ह ५२२ नम्बरको अटो आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो।दुर्घटनामा अटो चालक, अटोमा सवार यात्रु तथा स्कुटर चालक र उनका छोरा गरी सात जना घाइते भएका हुन्। घाइते हुनेह