अन्ताल्या (टर्की)- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा नेपालले पनि सक्रिय सहभागिता जनाइरहेको छ। नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गरिरहेका छन्। कोप–३१ मा नेपालको सहभागिता, पर्वतीय एजेन्डा, जलवायु वित्तमा पहुँच, जलवायु न्याय र नेपालको कूटनीतिक प्राथमिकताबारे मन्त्री खनालसँग गरेको