दुई मोटरसाइकल ठोक्किएर आगलागी हुदाँ एक जनाको मृत्यु
बुधबार २६ कात्िक २०८३ ०८:४१ AM
बर्दिया । बर्दियाको बाँसगढीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा आगलागी भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीरसहित चार जना घाइते भएका छन्। बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकमा भे ५ प ९१६१