जुवाको खालबाट भद्रपुर–४ का वडाध्यक्षसहित ३१ जना पक्राउ, झापामा प्रहरीको लगातार छापा
बुधबार २६ कात्िक २०८३ ०८:५० AM
झापा । झापामा प्रहरीले जुवातास र कौडा खेल्नेविरुद्ध थालेको कारबाहीमा भद्रपुर नगरपालिका–४ का वडाध्यक्ष हंशधर राजवंशीसहित ३१ जना पक्राउ परेका छन्। सार्वजनिक पदमा रहेका जनप्रतिनिधि नै जुवाको खालबाट पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ। प्रहरीले