भद्रपुरबाट खसी चोरेर भारत लैजाँदै गरेका दुई जना पक्राउ
बुधबार २६ कात्िक २०८३ ०८:५९ AM
झापा । झापाको भद्रपुरबाट खसी चोरी गरी भारततर्फ लैजाँदै गरेका दुई जना पक्राउ परेका छन्। मंगलबार (कात्तिक २४) दिउँसो करिब ४ बजे भद्रपुर नगरपालिका–५ का ३० वर्षीय मनोजलाल दासको घरछेउको चौरमा चरिरहेको खसी हराएपछि खोजी गर्ने