स्थानीय तहदेखि राष्ट्रिय सभासम्म १०७ पद खाली, कहिले हुन्छ उपनिर्वाचन ?

  • बुधबार २६ कात्िक २०८३ ०९:०५ AM
काठमाडौं । देशभर स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभाका गरी १०७ जनप्रतिनिधिको पद रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद