काठमाण्डु – इन्डियन प्रिमियर लिग (आइपिएल) को २०२७ सिजनअघि दुई ठूला फ्रेन्चाइज बीच महत्वपूर्ण खेलाडी साटफेर भएको छ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या पञ्जाब किङ्समा जाने भएका छन् भने पञ्जाबका प्रमुख तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध हुने भएका छन् । आइपिएल २०२७ अघि भएको यस चर्चित ट्रेडले दुवै टोलीको संरचनामा महत्वपूर्ण