वर्षमा एक दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (तस्वीरहरू)
बुधबार २६ कात्िक २०८३ ०८:५४ AM
काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने परम्पराअनुसार आज विभिन्न जातजाति तथा देशका स्वदेशी र विदेशीले भाइटीका लगाएका छन्। दाजुभाइ तथा