पानासोनिकले बजारमा आफ्ना नयाँ वायरलेस हेडफोनहरू ल्याएको छ। पानासोनिक आरबी-एचजे८०० हेडफोनहरूमा १०० घण्टासम्म टिक्ने ब्याट्री क्षमता छ। यसमा ‘एक्टिभ नोइज क्यान्सिलेसन’ सुविधाका साथै ४० एमएमका ड्राइभरहरू जडान गरिएका छन्। साथै,… The post पानासोनिकले सार्वजनिक गर्यो १०० घण्टासम्म ब्याट्री टिक्ने वायरलेस हेडफोन appeared first on Technology Khabar.