आतङ्कवादी हमलाको षड्यन्त्र रचेको अभियोगमा अमेरिकाले इरानको समर्थन प्राप्त ३ जनाविरुद्ध मुद्दा दायर

  • बुधबार २६ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : अमेरिका र युरोपका विभिन्न स्थानमा आतङ्कवादी हमलाको षड्यन्त्र रचेको अभियोगमा अमेरिकी न्याय मन्त्रालयले इरानको समर्थन प्राप्त तीन जना व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ।सार्वजनिक आरोपपत्र अनुसार अभियोग लगाइएकाहरूमा इरानी नागरिक मोहसिन मोहाजेरी, इराकी नागरिक मोहम्मद अली अल-हसानी र दुवै देशको नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल-सादी रहेका छन्।बीबीसीका अनुसार उनीहरू इरानको इस्लामिक रिभोलुश्नरी गार्ड कोर (आईआरजीसी) र इराकी लडाकु समूह कताइब हिज्बुल्लाहको समर्थनमा झन्डै २० वटा आक्रमण प