अरूण नदीमा सञ्चालनमा रहेकाे फेरी आज बुधबार दुई बजेसम्म बन्द गरिएकाे छ । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्वर ९ काे सिमाना अरूण नदीमा सञ्चालित फेरी दुई बजेसम्म बन्द गरिएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र उदासले बताए । याे फेरीले भाेजपुरकाे उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछाे गाउँपालिकाका नागरिकलाई खाँदबारी हुँदै