काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, यस्तो छ रुट

  • बुधबार २६ कात्िक २०८३ ०५:४३ AM
तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । चाडपर्वका बेला यात्रुको सहज आवागमनलाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र समेट्ने गरी तीनवटा बस सञ्चालनमा ल्याएको हो । बिहान ८ बजेदेखि साँझ