कृषि पढ्दै गरेका युवाले उत्पादन गरे ११ क्विन्टल फूल
बुधबार २६ कात्िक २०८३ ०४:५६ AM
बाँके : कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बिक्री गरेका छन् । फूल बिक्रीबाट उनीहरूले चार लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत