बालगोपालेश्वर मन्दिरमा भाइटीका( फोटो फिचर )

  • बुधबार २६ कात्िक २०८३ ०४:११ AM
यम पञ्चक अर्थात तिहारको अन्तिम दिन बुधबार भाइटिका दिन मात्र खुल्ने काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा दर्शन तथा भाइटीका लगाउन आएका सर्वसाधारण । यस मन्दिरमा दिदीबहिनीको भाइ र दाजुभाइको दिदीबहिनी नभएकाले साइनो लगाई भाइटीका लगाउने चलन छ ।