दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा मात्र छ :दिदीबहिनी
बुधबार २६ कात्िक २०८३ ०२:३३ AM
काठमाडौं : विगत २० वर्षदेखि भाइटीकाका दिन टीका लगाउन नपाउँदा सञ्चारकर्मी सहनशीला शर्माको हात खाली नै रहने गरेको छ । चार दिदिबहिनीका एकजना भाई बेलायतको लण्डन बस्न थालेको २० वर्ष भयो । त्यसयता सहनशीलाका दिदिबहिनीले भाईटीकाका