कोशी–७ मा सवा लाख पार्थिव महादेव पूजनको तयारी, सरोकारवालासँग छलफल
बुधबार २६ कात्िक २०८३ ०२:३८ AM
इनरुवा : सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित शिव मन्दिरमा सवा लाख पार्थिव महादेव पूजन आयोजना गर्ने तयारी थालिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पूजन कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आयोजकले स्थानीय सरोकारवाला तथा