‘चाडपर्व आउँछन्, रुवाएर जान्छन्’

  • बुधबार २६ कात्िक २०८३ ०२:४५ AM
इटहरी : अरूको निधारमा भाइटीका लगाइदिँदा दीपा केसीलाई मोटरसाइकल दुर्घटनामा गुमाएका आफ्नै भाइको याद आउँछ । चन्द्रकला थापा पहिले दाजुको निधारमा टीका लगाइदिएका दिन सम्झिन्छिन् । इलाममा परिवारसँग सम्पर्क टुटेकी शान्ता खनाललाई भने चाड आउँदा