बर्दियामा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

  • बुधबार २६ कात्िक २०८३ ०९:०० AM
बर्दिया : बाँसगढी नगरपालिका-५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १ बजे भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बर्दिया गुलरिया नगरपालिका -११ बस्ने २४ वर्षीय ओमकार थारुको मृत्यु भएको छ।दुर्घटनामा घाइते भएका ४ जनामध्ये ३ जना गम्भीर घाइते भएका छन्।  प्रहरीका अनुसार भारतको लखनउ तर्फ उपचारको लागी लैजाने क्रममा थारुको मृत्यु भएको हो ।गम्भी