काठमाण्डु- भाइटीकाको दिन सशस्त्र प्रहरी बल, नेपालले बुधबार काठमाण्डु र भक्तपुरमा सर्वसाधारण यात्रुलाई सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी