काठमाण्डु – इरानसँगको युद्धमा भूमिकालाई लिएर अमेरिकी रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट तत्कालका लागि रोकिएको छ। रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी तल्लो सदनले मंगलबार महाभियोग प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएको हो। यो निर्णयसँगै हेगसेथविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयास प्रभावकारी रूपमा