नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरसहित विभिन्न देशका मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरिएको छ। आज अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ९९ पैसा र बिक्री दर १५० रुपैयाँ ५९ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १६८ रुपैयाँ