देवकोटा र मदनका सन्देशसँगै मोरङको बलियामा गुञ्जियो काव्यात्मक देउसीभैलो

  • बुधबार २६ कात्िक २०८३ ०१:१५ AM
मोरङ : ‘चिथरा हाम्रा आङमा छन्, माटा हाम्रा नङमा छन् । दिने भए निस्सा देऊ, हाम्रो हक हिस्सा देऊ ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पङ्क्तिसँगै मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित बलिया चोकमा काव्यात्मक देउसीभैलो गुञ्जियो । मदन