झापामा रु ३९ लाखका अवैध फूलमाला बरामद, जुवा खेल्ने २२ जना पक्राउ
बुधबार २६ कात्िक २०८३ ०१:५१ AM
झापा : तिहारमा स्वदेशी फूलमाला प्रयोग गर्न प्रशासनले आग्रह गरिरहेका बेला झापाका सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा अवैध भारतीय फूलमाला भित्र्याउने प्रयास भएको छ । सशस्त्र प्रहरीले दुई दिनमा रु ३९ लाख ७८ हजार ७०० मूल्य