क्यानाडा : तिहार अर्थात् दीपावलीको अवसरमा क्यानाडाको टोरन्टोमा रहेका नेपाली समुदायले नेवारी परम्पराअनुसार म्हः पूजा (आत्मपूजा) गरेका छन् । नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली समुदायले परम्परागत विधिअनुसार मण्डप तयार