काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ। यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन्। यो दिन दिदीबहिनीले दाजुभाइलाई मेवा-मिष्ठान मनपर्ने कुरा दिने दिने गरिन्छ। त्यसैगरि दाजुभाइले दिदीबहिनीलाई दान-दक्षिणा तथा वस्त्र दिने परम्परा छ। यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ। बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान