अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी हुन कतारको दोहामा रहेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका समकक्षी मन्त्रीबीच द्विपक्षीय भेटवार्ता भएको छ। सौहार्दपूर्ण वातावरणमा सम्पन्न भेटवार्तामा नेपाल… The post सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच द्विपक्षीय भेटवार्ता, डिजिटल रूपान्तरण र दूरसञ्चार सहकार्य विस्तारमा जोड appeared first on Technology Khabar.