‘झ्यालैमा बत्ती दैलोमा बत्ती, फूलको झिलिमिलि, बत्तीको झिलिमिली ...’ देउसी–भैलोको यो मौलिक भाका सुन्दा आज पनि मनमा तिहारको आत्मीय चित्र उत्रिन्छ। माटाका दियाले उज्यालिएको आँगन, सयपत्रीको सुवास र देउसी–भैलोको लयमा जोडिएका छिमेकीका मन—तिहारको सौन्दर्य यिनैमा