ममता हत्या प्रकरणमा पति नरेश दोषी ठहर, शव नभेटिए पनि प्रमाणले पुष्टि
बुधबार २६ कात्िक २०८३ १२:५६ AM
अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। भर्जिनियाको प्रिन्स विलियम काउन्टीको जुरीले सन् २०२४ मा भएको घटनामा नरेशलाई ‘फर्स्ट डिग्री मर्डर’मा दोषी ठहर गरेको हो। जुरीले उनलाई