बाल्यकालको तिहार सम्झनासाथ मेरो मन पाल्पाको आफ्नै गाउँतिर पुग्छ। आँखा चिम्लिँदा चिटिक्क पारिएको घरआँगन, साँझ पर्नासाथ बल्ने दियो र सयपत्री–मखमलीका फूल झल्झली देख्छु। घरभित्र पाक्दै गरेका परिकारको बास्ना र टाढाटाढासम्म सुनिने देउसीभैलोको स्वर पनि सम्झन्छु। त्यतिबेला