‘दुकी बालेर रातभरि देउसी खेल्थ्यौँ, कमाएको पैसा चेलीलाई भेटी दिन्थ्यौँ’

  • मङगलबार २५ कात्िक २०८३ १०:४५ PM
बाल्यकालमा राति दुकी (बाँसको सिटा) बालेर साथीभाइसँग देउसी खेल्न हिँडेका दृश्य आज पनि मनमा झलझली आउँछन्। देउसी खेलेर जम्मा गरेको पैसा भाइटीका लगाएपछि चेलीलाई भेटी दिँदा मनमा छाउने खुसी शब्दमा बयान गर्नै गाह्रो छ। रातभरि देउसी खेलेर