‘आमाले बत्ती बाल्दा म घरको आँगनमा हुन्थेँ’

  • मङगलबार २५ कात्िक २०८३ १०:४५ PM
पच्चीस–तीस वर्षअघिको कुरा हो। कामको सिलसिलामा मेचीदेखि महाकालीसम्म पुग्दा कहिलेकाहीँ दसैँमा पनि घर पुग्न भ्याउँदिनथेँ। तिहारमा भने प्रायः लक्ष्मीपूजाकै दिन धुलाबारी पुग्थेँ। बिहान घर पुगिनँ भने आमा भन्नुहुन्थ्यो, “विश्व अरू बेला आए पनि नआए पनि