रातभरि देउसीभैलो खेलेर भोलिपल्ट दक्षिणा बाँड्दा हाम्रो भागमा दुई–तीन रुपैयाँ, कहिलेकाहीँ चार रुपैयाँ पर्थ्यो। त्यो पैसा हात पर्दाको खुसी अहिले पनि सम्झन्छु। तिहार भन्नेबित्तिकै बाल्यकालका ती दिनदेखि राजनीतिमा लागेपछि देउसी खेलेका साँझसम्मका दृश्य चलचित्रको रिलझैँ