‘गोजीमा देउसीको पैसा बजाउँदै भाइटीकाको बिहान घरतिर दौडिन्थेँ’
मङगलबार २५ कात्िक २०८३ ११:०० PM
‘बूढा मरे, भाका सरे’ भन्ने पुरानो उखान हो। हामीले केटाकेटी छँदा पनि यही सुनेका हौँ र आज पनि यही भनिँदै छ। उखान पुरानो भए पनि यसको सान्दर्भिकता पुरानो नहुने रहेछ। यो उखान एउटै अर्थमा मात्र सीमित