भोजपुर । बढ्दो सुचना प्रविधिमा विद्यार्थीको पहुँच बढाउन भोजपुरको पुर्वी अरुण गाउँपालिका वडा नम्बर–७, सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा आइटी कक्षा सञ्चालनको तयारी थालिएको छ । सोही मुख्य उद्धेश्य पूरा गर्न यस वर्षको तिहारमा देउसीभैलो कार्यक्रम