इलामका स्थानीय तहमा दरबन्दी छ, कर्मचारी छैनन् : नागरिकले सेवा पाउनै सास्ती

  • मङगलबार २५ कात्िक २०८३ ०३:०८ PM
इलाम । जिल्लाका स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति हुन नसक्दा प्रशासनिक कामदेखि विकास निर्माण र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहसम्म प्रभावित हुने गरेको पाइएको छ। स्वीकृत दरबन्दीको ठूलो हिस्सा रिक्त रहँदा उपलब्ध कर्मचारीमाथि कामको