सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

  • मङगलबार २५ कात्िक २०८३ ०२:३५ PM
सुनसरी – बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन् । वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा मंगलबार आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै राई प्रथम भएका हुन् । ३७ अंक प्राप्त गरी उपाधि जितेका उनले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा मधुवनका भरत