देश फर्किए मृत्युदण्ड हुन सक्छ हसिनालाई, राहदानी नदिने बंगलादेशको संकेत

  • मङगलबार २५ कात्िक २०८३ ०२:५० PM
ढाका– बंगलादेशकी अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक मोहम्मद अमिनुल इस्लामले पूर्वप्रधानमन्त्री शेख हसिना देश फर्किएमा उनीमाथि सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयनको प्रक्रिया अघि बढ्ने बताएका छन्। हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध तोकिएको समयभित्र पुनरावेदन नगरेकाले फर्किएपछि ‘अरू विकल्प नरहेको’ उनको भनाइ छ। हसिनाका वकिलहरूले नोभेम्बर ९ मा दिल्लीस्थित बंगलादेश उच्चायोगलाई इमेल पठाउँदै उनका लागि नयाँ पासपोर्ट र राष्ट्रिय